/ खुम्बुमा सेवा पुस्तिका वितरण शुरु | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बुमा सेवा पुस्तिका वितरण शुरु

खुम्बु पासाङल्हामू गाउ पालिकाले उपभोक्ताहरूलाई सेवा सुविधा पुस्तिका वितरण सुरू गरेको छ ।प्रत्येक गाउ पालिका बासीको ब्यक्तिगत विवरण, प्राप्त गरेको सेवा सुविधाको विवरण, गाउ पालिका र वडा कार्यलयको वडापत्र जस्ता महत्वपुर्ण कुराहरू उल्लेख रहने ६३ पृष्ठ को यो पुस्तक निःशुल्क वितरण गरिने छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ फोर्चे मा हिजो एक कार्यक्रमको बिच खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले पुस्तक वितरण सुरू गरिएको छ ।कार्यलय समय भित्र सबै वडा कार्यलयबाट पुस्तक वितरण कार्य संधै जारी रहने छ । गाउ पालिकाका सबै स्थाई बासिन्दाले यो पुस्तक अनिवार्य रूपमा लिनु पर्ने छ ।भावि दिनहरूमा वडा तथा गाउ पालिका बाट प्राप्त हुने सम्पुर्ण सेवा सुविधा प्राप्त गर्न यो पुस्तक अनिवार्य चाहिने छ ।

आर्थिक वर्ष: