/ खुम्बु पासाङल्हामु गाउँपालिकाको पहिलो गितको म्यजुक भिडियो सार्वजनिक। | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँपालिकाको पहिलो गितको म्यजुक भिडियो सार्वजनिक।

खुम्बु पासाङल्हामु गाउ पालिकाको पहिलो गित को म्यजुक भिडियो सार्वजनिक गरिएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ नाम्चे बजारमा एक कार्यक्रमका बिच उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई प्रतिनिधिसभा संसद द्वय योगेश भट्टराई र हेमकुमार राई ‘सुरविर’ प्रदेश संसद बुद्दिकुमार राजभण्डारी ज्यूहरू बाट संयुक्त रूपमा गित बिमोचन गरिएको थियो ।
पुरूषोत्तम सानु को शब्द रचना र ज्योति प्रकाश द्वारा संगीत बद्द गति चर्चित गायक प्रताप दाश को सुमधुर स्वरले सजिएको छ ।
पुरूषोत्तम सानु कै निर्देशनमा गितको म्युजिक भिडीयो समेत तयार भै सकेको छ । Click Here 

 

आर्थिक वर्ष: