/ टोक टोक जम्फुटे खानेपानी निर्माण योजनाको स्थानिय बौद्ध परम्परा अनुसार सेर्किम पुजा गरी सिलान्यास | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

टोक टोक जम्फुटे खानेपानी निर्माण योजनाको स्थानिय बौद्ध परम्परा अनुसार सेर्किम पुजा गरी सिलान्यास

खुम्बु पासाङल्हामु गाउपालिका वडा नं ३ टोक टोक जम्फुटे खानेपानी निर्माण योजनाको स्थानिय बौद्ध परम्परा अनुसार सेर्किम पुजा गरी सिलान्यास गरिएको छ ।खानेपानि निर्माणको लागि आवश्यक सम्पुर्ण सामाग्री खरिद तथा ढुवानी भै सकेको छ । टोक टोक र जम्फुटेमा कुल ४१ घर प्रत्यक्ष लाभान्वित हुने खानेपानी निर्माणको लागी खुम्बु पासाङल्हामु गाउपालिका को आ.ब. ०७६/७७ बाट रू बीस लाख बिनियोजन गरिएको छ ।

आर्थिक वर्ष: