/ नाता प्रमाणित नेपाली र अंग्रेजी दुबैमा | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

नाता प्रमाणित नेपाली र अंग्रेजी दुबैमा

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव / सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,नाचिपाङ / सबै वडा कार्यालय
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि / पासपोर्टको प्रतिलिपि / मृतकको नागरिकताको प्रतिलिपि / हकवाला नावालक भए जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि / बसाईसराइको हकमा बसाईसराइ प्रतिलिपि / हक्दर्हरुको पस्स्पोर्ट साइज फोटो ४ प्रति