/ योजना बैंक खाता खोल्ने वा बन्द गर्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

योजना बैंक खाता खोल्ने वा बन्द गर्न

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि / सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड / निवेदन / योजना सम्झौता