/ अंग्रेजी सिफारिश तथा प्रमाणित | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

अंग्रेजी सिफारिश तथा प्रमाणित

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्य्क्ष / वडा सचिव / सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,नाचिपाङ / सबै वडा कार्यालय
सेवा शुल्क: 
0
आवश्यक कागजातहरु: 

निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि / विषय संग सम्बन्धित कागजातको प्रतिलिपि / कर तिरेको रसिद