/ कोरोना भाईरस covid-19 संक्रमण बिरूद्दको अभियानमा पासाङल्हामु गाउँपालिका | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

कोरोना भाईरस covid-19 संक्रमण बिरूद्दको अभियानमा पासाङल्हामु गाउँपालिका

कोरोना भाईरस covid-19 संक्रमण बिरूद्द को बिशेष कार्यदलका संयोजक आङ फुर्वा शेर्पाको संयोजकत्वमा आज बसेको पहिलो बैठकले खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ नाचिपाङमा रहेको नव निर्मित स्वास्थ्य चौकि भवन लाई आईसोलेसन वार्डको रूपमा स्थापना गर्ने र कोरोना भाईरस संक्रमण हुनबाट बच्न अपनाउनु पर्ने सजकता सम्बन्धि पोस्टर पन्प्लेट ब्यानर तयार पारी सार्वजनिक स्थलमा टाँस गर्ने र सामाजिक संजाल लगायत विभिन्न मिडिया मार्फत पनि जनचेतना अभियान संचालन गर्ने निर्णय गरिएको छ 

आर्थिक वर्ष: