FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ३ ठाडोकोशीमा भएको आगलागी

आज खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ३ ठाडोकोशी भन्ने स्थानमा एक रिसोर्ट युत्त घरमा बिधुत सट भै लागेको आगोले त्यो घर धोस्त भै जोडिएको जङ्गलमा सल्किन पुग्दा सगरमाथा निकुञ्जको जङ्गलमा फैलियो । धेरैको प्रयासले थप क्षति भएन मुस्किलले अरु घर बचे केही ब्यत्ती सामान्य घाइते हुनु भाको छ । तर फैलिएको आगोले हिमालै पगाल्ने गरि बढेको छ सो नियन्त्रण गर्न सकिने अबस्था नै छैन तैपनी रातिको चिसोका कारण नियन्त्रमा आउने आशा गर्न सकिन्छ। त्यसले थप मानवीय र भौतिक क्षेति नपुर्‍यावस भन्ने कामना गर्दछु । र ती सबै सहयोगी हातहरु प्रती पनि हार्दिक आभार प्रकट गर्दछु !!

आर्थिक वर्ष: