/ खुम्बु पासाङल्हामु गाउँपालिकामा करदाता सेवा कार्यलयको उद्घाटन भएको छ। | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँपालिकामा करदाता सेवा कार्यलयको उद्घाटन भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकामा करदाता सेवा कार्यलयको उद्घाटन भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं २ लुक्लामा आज आयोजित कार्यक्रममा आन्तरीक राजस्व कार्यलयका महानिर्देशक बिष्णु प्रसाद नेपाल ले कार्यलयको उद्घाटन गर्नु भएको हो । खुम्बु क्षेत्रको ब्यबसायिहरू कर तिर्न कै लागि लाहान सम्म पुग्नु पर्ने समस्यालाई मध्यनजर गर्दै गाउ पालिकाले अर्थ मन्त्रालय, आन्तरीक राजस्व कार्यलय लगायत सम्बन्धित निकायहरूमा वारम्बार पहल गरे पश्चात कार्यलय स्थापना भएको हो । उद्घाटन कार्यक्रममा गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पा, उपाध्यक्ष टासी ल्हामु शेर्पा, वडा नं २ का वडाध्यक्ष आङ फुर्वा शेर्पा र स्थानिय ब्यबसायि तथा सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष: