WELCOME TO KHUMBU PASANG LHAMU RURAL MUNICIPALITY  खुम्बु पासाङल्हामु गाउँपालिकामा यहाँलाई स्वागत छ !!!

खुम्बु पासाङल्हामु गाउपालिका भित्रका होटल तथा लज संचालकहरू र होटल तथा लज एसोशिएशन सँग होटल तथा लज ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न।