KHUMBU PASANG LHAMU RURAL MUNICIPALITY  खुम्बु पासाङल्हामु गाउँपालिका

खुम्बु पासाङल्हामु गाउ पालिका र Hike For Help Nepal को सहकार्यमा प्रसिद्ध पर्यटकिय गन्तव्य खुम्बु क्षेत्र मा अत्याधुनिक सौचालय

खुम्बु पासाङल्हामु गाउ पालिका र Hike For Help Nepal को सहकार्यमा प्रसिद्ध पर्यटकिय गन्तव्य खुम्बु क्षेत्र मा अत्याधुनिक सौचालय बनाउने भएको छ ।
खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाट मा सौचालय निर्माण सम्पन्न भैसकेको छ । स्टेनलेस स्टील बाट निर्मित नफुट्ने र खिया नलाग्ने सिंक को प्रयोग, स्वचालित पानी हाल्ने (फ्लसिङ ) को प्रयोग विशेष किसिमको सिक्का (क्वाईन) बाट मात्र ढोका खोल्न मिल्ने यस चर्पिको भवन भने स्थानिय स्रोत साधन बाट नै निर्माण गरिएको छ ।
भावि दिनमा आवश्यकता अनुसार खुम्बु क्षेत्रको सार्वजनिक स्थानहरूमा गाउ पालिका र HFH Nepal को बराबरी लगानिमा सौचालय निर्माण गर्ने योजना रहेको छ

आर्थिक वर्ष: