/ खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ छेप्लुङ र नाचिपाङ मा अग्नि नियन्त्रण जडान सम्पन्न भएको छ | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ छेप्लुङ र नाचिपाङ मा अग्नि नियन्त्रण जडान सम्पन्न भएको छ

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ छेप्लुङ र नाचिपाङ मा अग्नि नियन्त्रण जडान सम्पन्न भएको छ । छेप्लुङ र नाचिपाङ क्षेत्रको पाँच स्थानमा पानिको फोहोरा मार्फत अग्नि नियन्त्रण गर्ने योजना जडान गर्नको लागि खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ को आ.ब. ०७६/७७ बाट रू बाह्र लाख बिनियोजन गरिएको थियो ।

आर्थिक वर्ष: