KHUMBU PASANG LHAMU RURAL MUNICIPALITY  खुम्बु पासाङल्हामु गाउँपालिका

चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अा. व. ७४/७५ को योजना सार्वजनिक

टोकटोक देखि ङम्बोतेक समाको बाटोको सिलान्यस

 चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अार्थिक वर्ष ०७४/७५ को योजना सार्वजनिक गरिएको छ । समितिले प्रकृृतिक स्रोत संरक्षण, दिगो सामुदायिक बिकाश, अाय अार्जन तथा सीप बिकाश र संरक्षण शिक्षा बिषयमा योजना निर्माण गरि सार्वजनिक गरिएको चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त समितिका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाले समाजिक संजाल फेसबुक मार्फत जनाकारी दिएको हो ।

आर्थिक वर्ष: