FAQs Complain Problems

 

 

जरूरी सूचना !!!

खुम्बु क्षेत्रको पर्यटन ब्यबसायलाई ब्यबस्थित गर्नको लागि पर्यटक को पथ प्रदशक ( गाईड ),मानव भरीया, पशु भरीया लगायत पर्यटक सँग सम्बन्धित सबैलाई गाउ पालिकामा दर्ता गराउने र अनिवार्य बिमा गराउने बिषयमा गाउ पालिकाले यस सम्बन्धि कार्यविधि बनाउदै छ तर गाउ पालिकाको कुनै पनि निर्णय र सूचना विना नै हाल विभिन्न बिमा संस्था, राजनीतिक दल र भरीया उत्थानको नाममा भरीयाहरू सँग शुल्क असुल्ने बिमा नगरे दर्ता नगरे ट्रेकिङ जान नपाउने भन्ने जस्ता झुठो भ्रम फैलाईरहेको पाईएको हुनाले गाउ पालिकाले अर्को सूचना जारी नगरे सम्म कुनै पनि संघ संस्था राजनैतिक दल बिमा संस्था आदी कसैलाई पनि शुल्क नतिर्न दर्ता नगर्नु हुन सम्बन्धित सबैलाई जानकारी गर्दछौं यदी कसैले यस्ता कार्य गरेको पाईएमा खुम्बु पासाङल्हामू गाउ कार्यपालिकाको कार्यलय नाचिपाङमा उजुरी दिन पनि सबैलाई अनुरोध गर्दछौं ।

आर्थिक वर्ष: