/ पाङबोचे बाटो निर्माण कार्य सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

पाङबोचे बाटो निर्माण कार्य सम्पन्न

विकाश र निर्माण कार्यलाई निरन्तरता दिँदै खुम्बु पासाङल्हामु गाउँपालिकाले पाङबोचे बाटो निर्माणको कार्य सम्पन्न गरेको छ । हिमाली क्षेत्रमा निर्मित सो बाटो निर्माण पश्चात पर्यटकीय गन्तव्य पाङबोचे आवत जावतमा सहजता भएको छ । 

आर्थिक वर्ष: