FAQs Complain Problems

 

 

वडाका कार्यालय सहायक तथा सकार्यालय सहयोगिहरुलाई स्थानिय तथ्यांक अभिलेख संकलन तथा कार्यलय ब्यबस्थापन सम्बन्धी तालिम

संसारको सर्बोच्च शिखर सगरमाथाको देश भनेर चिनिने शुन्दर देश अनि नया नेपालको संरचना भए संगै देशलाई सात वटा प्रदेशमा विभाजन गर्दा १ नम्बर प्रदेश अन्र्तगत सोलुखुम्बु जिल्लाको पर्यटकिय नगरी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ को कार्यालय खुम्जुङ्गमा गाउपालिका अन्र्तगत सम्पुर्ण वडाका कार्यालय सहायक तथा सकार्यालय सहयोगिहरुलाई स्थानिय तथ्याङ्क अभिलेख संकलन तथा कार्यालय व्यवस्थापन तालिम मिति २०७५ साल आषाढ १० गते बाट सञ्चालन हुँदै 

आर्थिक वर्ष: