/ सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न भएको छ ।
खुम्बु पासाङल्हामु गाउ पालिकाको आ. ब. ०७६/७७ मा बिनियोजत रू पच्चीस लाख बजेटमा निर्माण सम्पन्न उक्त गेटको आज स्थानीय परम्परा अनुसार रम्ने पुजा गरी गेटमा राखिएको मुर्तीको प्राणप्रतिष्ठान गरिएको छ ।

आर्थिक वर्ष: