FAQs Complain Problems

 

 

सूचना

सूचना! सूचना!! सूचना!!!

राष्ट्रीय पुन निर्माण प्राधिकरण द्वारा भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न ७ दिने डकर्मि तालिम संचालन गर्न गईरहेकोले खुम्बु पासाङल्हामू गाँउ पालिका वडा नं १ देखी ५ भित्र स्थाई बसोबास गर्ने १८ बर्ष उमेर पुरा भै ५० बर्ष ननागेका इच्छुक युवा तथा युवतीहरूलाई आवेदनको लागि जानकारी गराईन्छ । पुनश्च तालिम निःशुल्क दिईने र तालिममा सहभागीहरूलाई भत्ताको समेत ब्यबस्था गरिएको छ र तालिम अवधिभर प्रयोग हुने औज़ार समेत प्राधिकरण बाटै उपलब्ध गराउने समेत जानकारी गरिन्छ । 
नाम दर्ता गर्न र थप जानकारीको लागि
रमेश खत्री 
मोबाईल नं ९८४५४४४९९७
9845444997

आर्थिक वर्ष: