स्वीकृत योजना लागत अनुमान
लाग्ने समय:
योजना दुरी अनुसार तोक्ने
जिम्मेवार अधिकारी:
योजना सख प्रमुख / इन्जिनीयर /
सेवा दिने कार्यालय:
खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क
सेवा शुल्क:
०
आवश्यक कागजातहरु:
योजना बार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यन्वयन तालिका