/ COVID-19 रोकथाम र नियन्त्रण र सचेतना सम्बन्धमा वैठक सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

COVID-19 रोकथाम र नियन्त्रण र सचेतना सम्बन्धमा वैठक सम्पन्न

COVID-19 नामक कोरोना भाइरसको महामारीवाट खुम्वु पासाङल्हामु गाउँपालिकाबासीको जनजीवनमा पार्न सक्ने सम्भावित खतरावाट सुरक्षित रहन मिति २०७६।१२।०२ का दिन यस खुम्बु पासाङल्हामु गाउँपालिका कार्यपालिकाको कार्यालयमा बैठक सम्पन्न भएको छ । COVID-19 नामक कोरोना भाइरस विरुद्ध को कार्यक्रमहरु तय गरी संचालन गर्न र सरोकारवाला सम्पूर्ण क्षेत्रको सहभागिताकालागी यस गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्री टासि ल्हमु शेर्पा ज्यूको अध्यक्षता तथा वडा नं २ का अध्यक्ष श्री आङ फुर्वा शेर्पा ज्यूको संयोजकत्वमा ११ सदस्यीय विशेष कार्यदल गठन गरी जनचेतनालाई विशेष प्राथमिकताको रुपमा राखी अघि बढ्ने प्रतिवद्धता गरिएको छ । 

आर्थिक वर्ष: