WELCOME TO KHUMBU PASANG LHAMU RURAL MUNICIPALITY  खुम्बु पासाङल्हामु गाउँपालिकामा यहाँलाई स्वागत छ !!!

सूचना तथा समाचार

खुम्बु पसाङल्हामु गाउँपालिका र सगरमाथा प्रदुषण नियन्त्रण समितीले आमादब्लम हिमालबाट सर सफाइको लागि संयुक्त अभ्यास सुरु गरेको छ ।

उच्च  हिम चुचुराहरु दिन -प्रतीदिन  फोहोर हुँदै गएपछी खुम्बु पासाङल्हामु  गाउँपालिका र सगरमाथा  प्रदुषण नियन्त्रण  समितीले आमादब्लम हिमालबाट  सर सफाइको लागि संयुक्त 
अभ्यास सुरु गरेको छ ।  

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको पाँच बर्षे कार्यकाल समाप्त भइ नयाँ समिती गठन भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको पाँच बर्षे कार्यकाल समाप्त भइ नयाँ  समिती गठन भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ का अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा बसेको बैठकले ल्हाक्पा ग्याल्जेन शेर्पाको अध्यक्

हिमाली जिल्ला सोलुखुम्बुको सोलु र खुम्बु जोड्नेगरिसडक निर्माण प्रक्रिया भैरहेको छ।

हिमाली जिल्ला सोलुखुम्बुको सोलु र खुम्बु जोड्नेगरि अहिलेसम्म सडक निर्माण प्रक्रिया भैरहेको छ। सोलुखुम्बुको तल्लो क्षेत्र र माथिल्लो क्षेत्र जोड्न सडक ट्रयाक खोलिएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ मा सुद्ध तथा पिउनयोग्य खानेपानी योजनाको उद्घाटन सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाट, तेका, ल्होवा, छुठावा र ठाडोकोशी (साविक चौरिखर्क गा बि स वडा नं ६) मा सुद्ध तथा पिउनयोग्य खानेपानी योजनाको उद्घाटन सम्पन्न भएको छ ।

Pages