Submitted on: Mon, 03/12/2018 - 18:06
यस गाउँ पालिकाको गाउँ सभा यहि मिति २०७४/१२/१५ गते बिहान ११.०० बजे यसै गाउँ पालिकाको सभा हलमा बस्ने भएको हुँदा सम्पूर्ण सभा सदस्य ज्यु हरुलाई पत्र पठाई सकेको छु कारण वंश प्राप्त हुन नसके पनि यसैको आधारमा समेत जानकारीको लागि सुचित गरिन्छ ।