FAQs Complain Problems

 

 

मुख्य सूचनाहरु :

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको अध्यक्षतामा सम्पन्न गाउ सभाले पुरक अनुमान तथा पुरक विनियोजन ऐन २०७५ पास गरी रू आठ करोड पचासी लाख नौ हजार पुरक बजेट ल्याएको छ र खुम्बु पासाङल्हामु गाउ पालिकाको प्रशासनिक कार्यविधि ( नियमित गर्ने ) ऐन २०७५ पास गरी लागु गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि