/ योजना तथा परियोजना | Page 8 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

योजना तथा परियोजना

खुम्बु पासाङल्हामू गाउ पालिकाको गुरू योजना( Master Plan ) निर्माण तथा महत्वपुर्ण योजनाहरूको छलफल भएको छ

खुम्बु पासाङल्हामू गाउ पालिकाको गुरू योजना( Master Plan ) निर्माण तथा महत्वपुर्ण योजनाहरू सञ्चालन गर्न साझेदारी सहयोगको लागि हाईक फर हेल्प नेपाल (Hike For Help Nepal)संस्था , अमेरीकी दूतावास र गाउ पालिका बिच प्रारम्भिक छलफल भएको छ ।