KHUMBU PASANG LHAMU RURAL MUNICIPALITY  खुम्बु पासाङल्हामु गाउँपालिका

खुम्बु पासाङल्हामु गाउँ पालिकाको ऐतिहासिक तेस्रो गाउँ सभा सम्पन्न

यस खुम्बु पासाङ ल्हामु गाउँपालिकको तेस्रो गाउँ सभा (बजेट अधिवेशन) यहि मिति २०७५/०३/०५ गते सम्पन्न भएको छ । उक्त गाउँ सभाले अगामी आ.व. ०७५/७६ को लागि निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । साथै सभाले आर्थिक ऐन, २०७५ र बिनियोजन ऐन, २०७५ पनि जारी गरेेेेको छ ।उक्त सभाले हाल सम्म गाउँ कार्यपालिकले पारित गरेका कानुनहरु एवं  कार्यपालिका निर्णयहरु र विविध प्रस्तावहरु  स्रोत अनुमोदन गर्दै सभ्य, भब्य र   अन्योचित रुपमा सम्पन्न भएको छ ।  जस्का केेेहि  झलकहरु हेेेर्न  समेत सकिन्छ ।

आर्थिक वर्ष: