/ खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र सम्म सडक निर्माण गर्नको लागि DPR तयार गर्न सर्वे गर्ने कार्यको थालनी भएको छ । | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र सम्म सडक निर्माण गर्नको लागि DPR तयार गर्न सर्वे गर्ने कार्यको थालनी भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको वडा नं १ खरिखोला देखि गाउ पालिका केन्द्र चौरीखर्क सम्म सडक निर्माण गर्नको लागि DPR तयार गर्न सर्वे गर्ने कार्यको थालनी भएको छ । स्थानिय परम्परा अनुसार विधिवत रूपमा सेर्किम पुजा गरि कामको सिलान्यास गरियो । खुम्बु पासाङल्हामु गाउ पालिकाको वडा नं १ खरिखोला सम्म सडक निर्माण गर्नको लागि यस अघि नै माप्य दुधकोशी गाउ पालिका सँग सम्झौता भै सकेको छ र सोहि सम्झौता बमोजिम माप्य दुधकोशी गाउ पालिका वडा नं १ ओर्लाङघाटमा पुल निर्माण र सडकको ट्रयाक खोल्ने कार्यको प्रकृया पनि सुरू भै सकेको छ ।

आर्थिक वर्ष: