/ पेमा नामड्रोलिङ गुम्बा पुन निर्माणको सिलान्यास | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

पेमा नामड्रोलिङ गुम्बा पुन निर्माणको सिलान्यास

खुम्बु पासाङल्हामु गाउपालिका वडा नं १ लेन्जिखर्कमा अवस्थित पेमा नामड्रोलिङ गुम्बा पुन निर्माणको सिलान्यास सु सम्पन्न भएको छ । बौध धर्म परम्परा अनुसार पुजा गरी गाउपालिका अध्यक्ष ङिम दोर्जि शेर्पाले सिलान्यास गर्नु भएको छ । भुकम्पबाट पुर्ण रूपमा क्षेतिग्रस्त यस गुम्बा पुन निर्माण गर्नको लागि खुम्बु पासाङल्हामु गाउपालिकाले आ.ब.०७३/७४ मा पन्द्र लाख रूपैया र आ.ब. ०७६/७७ मा पचास लाख रूपैया गरी कुल जम्मा पैंसट्ठी लाख रूपैंया बिनियोजन गरेको छ भने गुम्बा ब्यबस्थापन समितिबाट आर्थिक सहयोग संकलन कार्य जारी रहेको छ ।

आर्थिक वर्ष: