/ खुम्बु पासाङल्हामू गाँउपालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवस कार्यक्रम सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामू गाँउपालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवस कार्यक्रम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा महिला सरोकार सँग संम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा बारे एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ गाउपालिकाका उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अथितिको रूपमा खुम्बु पासाङल्हामू गाउ पालिक अध्यक्ष ङिम दोर्जी शेर्पा अथितिहरू खुम्बु पासाङल्हामू गाउ पालिक वडा नं ३ का वडाध्यक्ष मिङमा छिरी शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, सगरमाथा राष्ट्रीय निकुञजका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, कार्यपालिका सदस्य आङ छुटीन तामाङ र उमा विश्वकर्मा, प्रमुख प्रसासकिय अधिकृत सुरथ पोखरेल, वडा सदस्य ,दागेल्जी शेर्पा इलाक़ा प्रहरी कार्यलय लुक्ला का ईन्चार्ज यादव खड्का चौरीखर्क महिला समितीका अध्यक्ष पासाङ ल्हामू शेर्पा र गाउपालिका भित्र रहेका महिला समुहको पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष: