/ विश्व श्रमिक दिवसको दिन विश्वको सर्वोच्च सिखर सगरमाथा आधार सिविरमा गरिएको योजना तथा कार्यक्रम | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

विश्व श्रमिक दिवसको दिन विश्वको सर्वोच्च सिखर सगरमाथा आधार सिविरमा गरिएको योजना तथा कार्यक्रम

आज विश्व श्रमिक दिवसको दिन विश्वको सर्वोच्च सिखर सगरमाथा आधार सिविर नजिक रहेको गोरकसेप र लबुचे को पोर्टर सेल्टरका श्रमिकहरू सँग श्रमिकहरूकै हितका लागि गाउ पालिकाले गरेको ब्यबस्था वारे गाउ पालिकाको अध्यक्ष ज्यू बाट जानकारी दिनु हुदै
- भरीया तथा गाईड ज्योप्के याक सयस हरूले गाउ पालिकाको वडा नं २ को कार्यलयमा दर्ता गरी परीचय पत्र लिनुपर्ने
- परीचय पत्र प्राप्त भरीया बिरामी भएमा रू पचास हजार सम्मको उपचार खर्च उपलब्ध गराउने कारणबस मृत्यु भएमा रू एक लाख क्षेतीपर्ती दिने 
- परिचय पत्र प्राप्त भरीयालाई गाउ पालिकाको clothing bank बाट न्यानो कपड़ा उपलब्ध गराउने
साथै गाउ पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं ४ का वडाध्यक्ष , प्रवक्ता र प्राविधिक बाट भरीया आवास गृह (पोर्टर सेल्टर ) पर्यटकीय बाटो थुक्ला पुल निर्माण को लागि सम्भाब्यताको अनुगमन गरीएको छ । साथै विश्वको सर्वोच्च स्थानमा रहेको रिसर्च सेन्टर को अवस्थाको पनि अनुगमन गरिएको छ।

आर्थिक वर्ष: