FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङल्हामू गाउँपालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ । खुम्बु पासाङलाहामू गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा आजै कार्यक्रमको समापन गरिएको थियो । गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको प्रमुख आतिथ्य र the great himalayan trail का team leader ब

गाउँ सभा बस्ने बारेको सूचना

यस गाउँ पालिकाको गाउँ सभा यहि मिति २०७४/१२/१५ गते बिहान ११.०० बजे यसै गाउँ पालिकाको सभा हलमा बस्ने भएको हुँदा सम्पूर्ण सभा सदस्य ज्यु हरुलाई पत्र पठाई सकेको छु कारण वंश प्राप्त हुन नसके पनि यसैको आधारमा समेत जानकारीको लागि सुचित गरिन्छ ।

खुम्बु पासाङल्हामू गाउँ पालिका भित्रको सान्ती सूरक्षा योजना अन्तरक्रिया सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिका भित्रको सान्ती सूरक्षालाई प्रभावकारी बनाउन र भावि दिनमा यसलाई अझै सुदृढ़ीकरण गर्ने योजनाहरूको बिषयमा सुरक्षा निकाय र गाउ पालिका बिच अन्तरक्रिया सम्पन्न भयो ।

खुम्बु पासाङल्हामू गाँउपालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवस कार्यक्रम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा महिला सरोकार सँग संम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा बारे एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ गाउपालिकाका उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अथितिको रू

जरूरी सूचना !!!

खुम्बु क्षेत्रको पर्यटन ब्यबसायलाई ब्यबस्थित गर्नको लागि पर्यटक को पथ प्रदशक ( गाईड ),मानव भरीया, पशु भरीया लगायत पर्यटक सँग सम्बन्धित सबैलाई गाउ पालिकामा दर्ता गराउने र अनिवार्य बिमा गराउने बिषयमा गाउ पालिकाले यस सम्बन्धि कार्यविधि बनाउदै छ तर गाउ पालिकाको कुनै पनि निर्णय र सूचना विना नै हाल विभ

Pages