FAQs Complain Problems

 

 

मुख्य सूचनाहरु :

प्रदेश नं. १ सरकारले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकालाई ५० लाख पुरस्कार प्रदान गरेको छ ।

प्रदेश सरकारले त्यस गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेपछि सो पुरस्कार दिएको हो । प्रदेश नं. १ को आर्थिक वर्ष २०७५÷०७६ को बजेट मार्फत गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको थियो । प्रदेश नं. १ को राजधानी विराटनगरमा शुक्रबार एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पालाई पर्यटकीय गाउँपालिकाको प्रमाणपत्र र चेक हस्तान्तरण गरेका थिए ।

आर्थिक वर्ष:

जन प्रतिनिधि