FAQs Complain Problems

 

 

ग्यालरी

लुक्ला बजार बिच मुलबाटोमा रहेको खोल्सी माथिको पुल र एयरपोर्ट मुनि सुर्केबाट लुक्ला आउने बाटो हाढिखोला माथिको पुल निर्माण सम्पन्नको चरणमा......... निर्माणमा सङ्लग्न सबै प्रती हार्दिक आभार ।

मिति: 02/24/2018 - 15:26
, ,

आज वार्ड न २ को मुसे र ३ को स्याङ्मा मा निर्माण भै रहेको २ वटा बाटो सम्बन्धि योजना अनुगमन गर्दा जति निर्माण भाको छ असाध्य राम्रो मनै खुशी हुने गरि हुदै छ । तिनको बाकी र अन्य योजना पनि तेसरी नै निर्माण हुने अपेक्षा सहित निर्माण कार्यमा सङ्लग्न सबै प्रती आभारी छौ । हिड्दै जादा बाटोमा फुलेको फुलसग रमाउदै वसन्त रितुको सुरुवात भएको सङ्केत र जलवायु परिवर्तनको असर पनि हो कि ?

मिति: 02/12/2018 - 17:10
बाटो निर्माण, बाटो निर्माण, हिड्दै जादा बाटोमा फुलेको फुल, बाटो निर्माण, बाटो , बाटो निर्माण

Pages