सेवाहरु


Passport
Recent Photo
SCan This to Register For Trek-Card(For Visitors/Tourists)


क्र.स. | तेस्रो वा अन्तिम किस्ता (Final Bill) को लागि आवश्यक कागजात: |
१ | सम्बन्धित वडा कार्यालयको सिफारिस । |
२ | प्राविधिक शाखाबाट कार्य सम्पन्न प्रतिवेदन । |
३ | डोर हाजिरी, बिल, भर्पाइ (कार्य सम्पन्न प्रतिवेदन अनुसार हुनुपर्ने) सिमेन्ट, रड जस्ता निर्माण सामाग्री र खानेपानी सम्बन्धी निर्माण सामाग्रीहरुको VAT बिल हुनुपर्ने यदि VAT बिल नभएमा बिल बराबरको १३% कर कार्यालयबाट काटिनेछ । |
४ | टोल विकास संस्थाको माइनुट, सार्वजनिक सुनुवाईको माइनुट,(सार्वजनिक सुनुवाइमा उक्त आयोजनाबाट लाभ लिने सम्पुर्ण लाभग्राहीको उपस्थिति हुनुपर्ने) अनुगमन समिति बैठकको माइनुट,खर्च सार्वजनिकीकरण फाराम। |
५ | गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन । |
६ | आयोजनाको फोटो (काम सुरु हुनु अगाडीको, काम हुदै गर्दाको र काम सम्पन्न भए पछिको ) |
७ | अन्तिम किस्ता भुक्तानीको लागि निवेदन (टोल विकास संस्थाको तर्फ बाट गा.पा.लाई) । |
८ | अन्तिम किस्ता भुक्तानीको लागि टिप्पणी (कार्यालयको तर्फबाट) । |
नोट : डोर हाजिरीको १% पारिश्रमीक कर काटिनेछ । भर्पाइको १% पारिश्रमीक कर काटिनेछ । बिलको १.५% अग्रीम आयकर काटिनेछ । ढुवानिको २.५% कर काटिनेछ ।
खर्च सार्वजनिक गरेको र योजना फरफारक गर्ने भन्ने खुलेको माइनुटको सक्कलै वा प्रतिलिपी पेश गर्नु पर्नेछ।
खर्च सार्वजनिक गर्ने फाराम तल उपलब्ध गराइएको छ ।


उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि / सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड / निवेदन / योजना सम्झौता


क्र.स. | आयोजना सम्झैताका लागि आवश्यक कागजात: |
१ | बजेट कार्यक्रम सूची (सूत्र) मा समावेश भएको हुनुपर्नेछ । |
२ | सम्बन्धित वडाको सिफारिस । |
३ | बैंक खाता सञ्चालनको लागि ( टोल विकास संस्थाको तर्फबाट निवेदन गा.पा. लाई, खाता कार्ड, टोल विकास संस्थाको मुख्य तीन पदाधिकारीहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि, पासपोर्ट साईजको फोटो, टोल विकास संस्थाको छाप ) । |
४ | PAN दर्ताको लागि (टोल विकास संस्थाको तर्फबाट निवेदन गा.पा. लाई) । |
५ | लागत अनुमान (Detailed Estimate) । |
६ | सम्झौताको लागि निवेदन (टोल विकास संस्थाको तर्फबाट गा.पा. लाई) । |
७ | टोल विकास संस्थाको माइनुट/प्रस्तावहरु (टोल विकास संस्था गठन, बैक खाता खोल्ने, आयोजना सम्झौता सम्बन्धमा, अनुगमन समिति चयन भएको बैठक माइनुट गाउँपालिकालाई फोटोकपी एकप्रती बुझाउनु पर्ने ) । |
८ | टोल विकास संस्था दर्ता प्रमाणपत्र । |
९ | टोल विकास संस्थाको मुख्य तीन पदाधिकारीहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि । |
१० | सम्झौता पत्र, कार्यादेश ,बैंक खाता सम्बन्धि सिफारिस र PAN सिफारिस कार्यालयको तर्फबाट दिईनेछ । |


/
क्र.स. | दोस्रो किस्ता (Running Bill) को लागि आवश्यक कागजात: |
१ | सम्बन्धित वडा कार्यालयको सिफारिस । |
२ | दोस्रो किस्ता रकम भुक्तानीको लागि निवेदन (टोल विकास संस्थाको तर्फबाट गा.पा. लाई) । |
३ | प्राविधिक मूल्याङकन प्रतिवेदन । |
४ | डोर हाजिरी, बिल, भर्पाइ (रनिङ बिल अनुसार हुनुपर्ने) सिमेन्ट, रड जस्ता निर्माण सामाग्री र खानेपानी सम्बन्धी निर्माण सामाग्रीहरुको VAT बिल हुनुपर्ने यदि VAT बिल नभएमा बिल बराबरको १३% कर कार्यालयबाट काटिनेछ । रु २०,०००/- माथिका र ढुवानी तथा निर्माण स्थलमा प्राप्त नहुने सेवा तथा सामान बाहेकको भरपाई स्वीकार्य हुने छैन । |
५ | भुक्तानी टिप्पणी (कार्यालयको तर्फबाट) । |
नोट : डोर हाजिरीको १% पारिश्रमीक कर काटिनेछ । भर्पाइको १% पारिश्रमीक कर काटिनेछ । बिलको १.५% अग्रीम आयकर काटिनेछ । ढुवानिको २.५% कर काटिनेछ ।


योजना बार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यन्वयन तालिका


/
बुबा आमाको विवाह दर्ता, निवेदकको जन्म मिति, १ प्रति फोटो


निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि / पासपोर्टको प्रतिलिपि / मृतकको नागरिकताको प्रतिलिपि / हकवाला नावालक भए जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि / बसाईसराइको हकमा बसाईसराइ प्रतिलिपि / हक्दर्हरुको पस्स्पोर्ट साइज फोटो ४ प्रति


निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि / विषय संग सम्बन्धित कागजातको प्रतिलिपि / कर तिरेको रसिद


नागरिकताको प्रमाण पत्र र निवेदन / विषय संग सम्बन्धित प्रमाण कागजात / कर तिरेको रसिद वा कर निर्धारण गरेको स्वीकृत भएको कागजात