खुम्बु पासाङल्हामु गाउ पालिका केन्द्र जोड्ने सडक खन्ने कार्य निरन्तर जारी
खुम्बु पासाङल्हामु गाउ पालिका केन्द जोड्ने सडक खन्ने कार्य निरन्तर जारी रहेको छ । बहुबर्षे योजनाको रूपमा संचालनमा रहेको सडक खन्ने कार्यको लागि चालु आ.ब. मा प्रदेश नं १ बाट रू चार करोड र खुम्बु पासाङल्हामु गाउ पालिका बाट रू तीन करोड बिनियोजन गरिएको छ ।