/ मञ्जुश्री बौद्ध आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

मञ्जुश्री बौद्ध आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु

खुम्बु पासाङ ल्हामु गाँउ पालिका वडा नं ३ छेप्लुङमा मञ्जुश्री बौद्ध आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु भएको छ । खुम्बु पासाङ ल्हामु  गाँउपालिकाको आर्थिक तथा प्रविधक सहयोगमा निर्माण हुन गइरहेको यस भवनको  स्थानिय परम्परा अनुसार लामा गुरु बाट पूजा पाठ (साङ सेरकिम) गरी  सुभारम्भ गरिएको छ ।

आर्थिक वर्ष: