/ एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिकाको आ.ब. ०७६/७७ मा एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण शिर्षकमा बिनियोजित रू एक करोड़ पचास लाख मध्ये खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ को मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण गर्न रू साठी लाख बिनियोजन गरीएको थियो ।

आर्थिक वर्ष: