FAQs Complain Problems

 

 

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिकाको आ.ब. ०७६/७७ मा एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण शिर्षकमा बिनियोजित रू एक करोड़ पचास लाख मध्ये खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ को मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण गर्न रू साठी लाख बिनियोजन गरीएको थियो ।

आर्थिक वर्ष: