/ खरिखोलाको तिनकुनेमा आजदेखी Health Desk स्थापना | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खरिखोलाको तिनकुनेमा आजदेखी Health Desk स्थापना

खुम्बु पासाङ्ल्हामु गाउँ पालिकाको प्रबेशद्वारको रुपमा रहेको वडा न .१, खरिखोलाको तिनकुनेमा आजदेखी Health Desk स्थापना गरि चेक जाछ गर्न शुरु गरिएको छ । नेपाल सरकारको निर्देशन अनुसार लक डाउन को समयमा अनावश्यक हिंड्न् र घुम्न समेत नपाउने गरि गा. पा. तथा वडा बाट जारी सुचनालाइ प्रचारप्रसार गर्नुका साथै कडा सुरक्षाका बिच आवतजावतमा नियन्त्रण गर्ने कार्यमा जुटेका छौ । अनावश्यक होहल्लाको पछि लागेर मनोबल घटाउने काम नगर्न हुन र स्थानीय अर्गानिक खानेकुरामा ध्यान दिनहुन समेत अनुरोध छ । आआफ्नो तर्फबाट होसियारी अपनाउनु हुन समेत अनुरोध छ । काल बाजा बजायर आउदैन । सबैलाइ चेतना भया !

आर्थिक वर्ष: