/ सूचना तथा समाचार | Page 19 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

COVID-19 रोकथाम र नियन्त्रण र सचेतना सम्बन्धमा वैठक सम्पन्न

COVID-19 नामक कोरोना भाइरसको महामारीवाट खुम्वु पासाङल्हामु गाउँपालिकाबासीको जनजीवनमा पार्न सक्ने सम्भावित खतरावाट सुरक्षित रहन मिति २०७६।१२।०२ का दिन यस खुम्बु पासाङल्हामु गाउँपालिका कार्यपालिकाको कार्यालयमा बैठक सम्पन्न भएको छ । COVID-19 नामक कोरोना भाइरस विरुद्ध को कार्यक्रमहरु तय गरी संचालन गर

सार्वजनिक विदा सम्बन्धी सूचना

 मिति २०७६ फागुन ११ र १२ गते बौद्ध धर्मावलम्वीहरुको नयाँ वर्ष तथा महान चाड ग्याल्बो ल्होसार परेको  छ । उक्त महान चाड खुम्बुबासीहरुबाट एक आपसमा शुभकामना आदान प्रदान गर्दै हर्षोल्लासका साथ मनाउने चलन रहेको छ ।

नतिजा प्रकाशन सम्बन्धमा

छनौट भएका उम्मेदवारले यहि मिति २०७६।१०।०१ का दिन गाउँपालिकाको कार्यालयमा उपस्थित हुन अनुरोध छ ।

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ पाङबोचे मा लुगा धुने ठाउ र धारा निर्माण सम्पन्न

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ पाङबोचे मा लुगा धुने ठाउ र धारा निर्माण सम्पन्न भएको छ खुम्बु पासाङल्हामु गाउ पालिकाको आ. ब. ०७६/७७ मा बिनियोजित रू. पाँच लाख बजेटबाट सो योजना निर्माण गरीएको हो ।

Pages