/ सूचना तथा समाचार | Page 18 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

Suchana

खरिखोलाको तिनकुनेमा आजदेखी Health Desk स्थापना

खुम्बु पासाङ्ल्हामु गाउँ पालिकाको प्रबेशद्वारको रुपमा रहेको वडा न .१, खरिखोलाको तिनकुनेमा आजदेखी Health Desk स्थापना गरि चेक जाछ गर्न शुरु गरिएको छ । नेपाल सरकारको निर्देशन अनुसार लक डाउन को समयमा अनावश्यक हिंड्न् र घुम्न समेत नपाउने गरि गा. पा.

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ छेप्लुङ र नाचिपाङ मा अग्नि नियन्त्रण जडान सम्पन्न भएको छ

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ छेप्लुङ र नाचिपाङ मा अग्नि नियन्त्रण जडान सम्पन्न भएको छ । छेप्लुङ र नाचिपाङ क्षेत्रको पाँच स्थानमा पानिको फोहोरा मार्फत अग्नि नियन्त्रण गर्ने योजना जडान गर्नको लागि खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ को आ.ब.

टोक टोक जम्फुटे खानेपानी निर्माण योजनाको स्थानिय बौद्ध परम्परा अनुसार सेर्किम पुजा गरी सिलान्यास

खुम्बु पासाङल्हामु गाउपालिका वडा नं ३ टोक टोक जम्फुटे खानेपानी निर्माण योजनाको स्थानिय बौद्ध परम्परा अनुसार सेर्किम पुजा गरी सिलान्यास गरिएको छ ।खानेपानि निर्माणको लागि आवश्यक सम्पुर्ण सामाग्री खरिद तथा ढुवानी भै सकेको छ । टोक टोक र जम्फुटेमा कुल ४१ घर प्रत्यक्ष लाभान्वित हुने खानेपानी निर्माणको

खुम्बु पासाङल्हामु गाउ पालिका केन्द्र जोड्ने सडक खन्ने कार्य निरन्तर जारी

खुम्बु पासाङल्हामु गाउ पालिका केन्द जोड्ने सडक खन्ने कार्य निरन्तर जारी रहेको छ । बहुबर्षे योजनाको रूपमा संचालनमा रहेको सडक खन्ने कार्यको लागि चालु आ.ब. मा प्रदेश नं १ बाट रू चार करोड र खुम्बु पासाङल्हामु गाउ पालिका बाट रू तीन करोड बिनियोजन गरिएको छ ।

मोन्जो र छुमोवा शुद्ध खाने पानी तथा आगो नियन्त्रण सहीतको कार्ययोजनाको शिलान्यास

खुम्बु पासङलमु गाउँपालिक, हिमालयन ट्रष्ट नेपाल, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र स्थानीय को संयुक्त लगानीमा मोन्जो र छुमोवा शुद्ध खाने पानी+ आगो नियन्त्रण सहीतको कार्ययोजनाको शिलान्यस मा साङ्ग सेरकीम कार्यक्रम ।

ठाडोकोशीमा कृषकहरूको निमित्त ग्रिन हाउस निर्माण

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाट र ठाडोकोशीमा कृषकहरूको निमित्त ग्रिन हाउस निर्माण कार्य तिब्र गतिमा भै रहेको छ । १५ वटा ग्रिन हाउस निर्माणको लागि आवश्यक पर्ने प्लास्टिक खरिद तथा ढुवानीको लागि खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ को आ.ब.

कोरोना भाईरस covid-19 संक्रमण बिरूद्दको अभियानमा पासाङल्हामु गाउँपालिका

कोरोना भाईरस covid-19 संक्रमण बिरूद्द को बिशेष कार्यदलका संयोजक आङ फुर्वा शेर्पाको संयोजकत्वमा आज बसेको पहिलो बैठकले खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ नाचिपाङमा रहेको नव निर्मित स्वास्थ्य चौकि भवन लाई आईसोलेसन वार्डको रूपमा स्थापना गर्ने र कोरोना भाईरस संक्रमण हुनबाट बच्न अपनाउनु पर्ने सजकता

Pages