WELCOME TO KHUMBU PASANG LHAMU RURAL MUNICIPALITY  खुम्बु पासाङल्हामु गाउँपालिकामा यहाँलाई स्वागत छ !!!

सूचना तथा समाचार

खुम्बु पासाङल्हामु गाउँपालिकामा करदाता सेवा कार्यलयको उद्घाटन भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकामा करदाता सेवा कार्यलयको उद्घाटन भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं २ लुक्लामा आज आयोजित कार्यक्रममा आन्तरीक राजस्व कार्यलयका महानिर्देशक बिष्णु प्रसाद नेपाल ले कार्यलयको उद्घाटन गर्नु भएको हो । खुम्बु क्षेत्रको ब्यबसायिहरू कर तिर्न कै ला

Trekking Guide तालिमको परिक्षाफल प्रकाशित गरिएको बारे।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) र खुम्बु पासाङल्हामु गाउँपालिका, नाचीपाङ, सोलुखुम्बु, १ नं प्रदेशद्धारा संयुक्त रुपमा मिति २०७५ भाद्र १६ देखि ३० सम्म सञ्चालन भएको Trekking Guide तालिमको मिति २०७५/५/३१ मा लिइएको लिखित परिक्षाको परिक्षाफल फिल्ड तालिम

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र सम्म सडक निर्माण गर्नको लागि DPR तयार गर्न सर्वे गर्ने कार्यको थालनी भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको वडा नं १ खरिखोला देखि गाउ पालिका केन्द्र चौरीखर्क सम्म सडक निर्माण गर्नको लागि DPR तयार गर्न सर्वे गर्ने कार्यको थालनी भएको छ । स्थानिय परम्परा अनुसार विधिवत रूपमा सेर्किम पुजा गरि कामको सिलान्यास गरियो । खुम्बु पासाङल्हामु गाउ पालिकाको वडा नं १ खरिखोला सम्म सडक नि

खुम्बु पासाङल्हामू गाउँपालिका र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा भएको १५ दिने ट्रेकिङ गाईड तालिम भव्यताका साथ सुसम्पन्न भएको छ।

यहि मिति २०७५ भदौ १६ गते देखि २०७५ भदौ ३० गते (September 1st 2018 to September 15th 2018) सम्म खुम्बु पासाङल्हामू गाउँपालिका र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ट्रेकिङ गाईड तालिम भव्यताका साथ सुसम्पन्न भएको छ।

खुम्बु पासाङल्हामु गाउपालिकाको आर्थिक र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक साहायतामा खुम्बु पासाङल्हामु गाउपालिका मा दोस्रो पटक ट्रेकिङ गाईड तालिम सूरू भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको आर्थिक र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक साहायतामा खुम्बु पासाङल्हामु गाउ पालिका मा दोस्रो पटक ट्रेकिङ गाईड तालिम सूरू भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामु शेर्पाले आज कार्यक्रमको उद्घाटन गर्नुभएको छ । उद्

Pages