WELCOME TO KHUMBU PASANG LHAMU RURAL MUNICIPALITY  खुम्बु पासाङल्हामु गाउँपालिकामा यहाँलाई स्वागत छ !!!

सूचना तथा समाचार

खुम्बुमा सेवा पुस्तिका वितरण शुरु

खुम्बु पासाङल्हामू गाउ पालिकाले उपभोक्ताहरूलाई सेवा सुविधा पुस्तिका वितरण सुरू गरेको छ ।प्रत्येक गाउ पालिका बासीको ब्यक्तिगत विवरण, प्राप्त गरेको सेवा सुविधाको विवरण, गाउ पालिका र वडा कार्यलयको वडापत्र जस्ता महत्वपुर्ण कुराहरू उल्लेख रहने ६३ पृष्ठ को यो पुस्तक निःशुल्क वितरण गरिने छ । खुम्बु पासा

महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन

खुम्बु पासाङ ल्हमु गाउँ पालिका अन्तरगत महिला समूह गठनलाई तीब्रता दिएको छ । गाउँ पालिका तीनका साविको वड अनुसार महिला समूह गठन गरिएको हो । चौरिखर्क ५ अर्थात गाउँ पालिका ३ जम्फुटेमा याङ्जि शेर्पाको अध्यक्षतामा ११ कार्यसमिति गठन गरिएको छ । गाउँ पालिका तीनका महिला सदस्य दालह्मु शेर्पा प्रमुख उपस्थित र

वडाका कार्यालय सहायक तथा सकार्यालय सहयोगिहरुलाई स्थानिय तथ्यांक अभिलेख संकलन तथा कार्यलय ब्यबस्थापन सम्बन्धी तालिम

संसारको सर्बोच्च शिखर सगरमाथाको देश भनेर चिनिने शुन्दर देश अनि नया नेपालको संरचना भए संगै देशलाई सात वटा प्रदेशमा विभाजन गर्दा १ नम्बर प्रदेश अन्र्तगत सोलुखुम्बु जिल्लाको पर्यटकिय नगरी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं.

खुम्बु पासाङल्हामु गाउँ पालिकाको ऐतिहासिक तेस्रो गाउँ सभा सम्पन्न

यस खुम्बु पासाङ ल्हामु गाउँपालिकको तेस्रो गाउँ सभा (बजेट अधिवेशन) यहि मिति २०७५/०३/०५ गते सम्पन्न भएको छ । उक्त गाउँ सभाले अगामी आ.व.

Pages