/ खरिखोला - बुप्सा सम्म सम्पन्न सडक ट्रयाक ओपन कार्य र बुप्सा पैया सुर्के लुक्ला मुसे हुँदै गाउँपालिका केन्द्र चौरीखर्कसम्मको सडक निर्माण कार्यको स्थलगत अनुगमन निरीक्षण एवं अध्ययन | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खरिखोला - बुप्सा सम्म सम्पन्न सडक ट्रयाक ओपन कार्य र बुप्सा पैया सुर्के लुक्ला मुसे हुँदै गाउँपालिका केन्द्र चौरीखर्कसम्मको सडक निर्माण कार्यको स्थलगत अनुगमन निरीक्षण एवं अध्ययन

सोलुखुम्बु जिल्लाकाे प्रदेश निर्वाचन क्षेत्र ख का प्रदेश शभा सदस्य एवं प्रदेश नं एक नेकपाका प्रमुख सचेतक माननीय बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बु जिल्ला समन्वय समिति प्रमुख श्री वीर कुमार राई, नेपाल कम्युनिस्ट पार्टी साेलुखुम्बु जिल्ला कमिटी अध्यक्ष श्री मानविर राई, पूर्वाधार विकास डिभिजन कार्यालय सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला प्रमुख (डिभिजन ईन्जिनियर) दिप नारायण शाह र ईन्जिनियर परशुराम शाह ज्यूहरूको टोलीबाट ओर्लाङघाटमा निर्माणाधीण माप्य खुम्बु मितेरी पुल, ओर्लाङघाट - जुभिङ - खरिखोला - बुप्सा सम्म सम्पन्न सडक ट्रयाक ओपन कार्य र बुप्सा पैया सुर्के लुक्ला मुसे हुँदै गाउँपालिका केन्द्र चौरीखर्कसम्मको सडक निर्माण कार्यको स्थलगत अनुगमन निरीक्षण एवं अध्ययन कार्य भएको छ । साे कार्यका लागि माननीयज्यू लगायत अनुगमन टाेलिका सम्पूर्ण महानुभावहरूमा यश गाउँपालिका कृतज्ञता प्रकट गर्दछ । साथै यथासिघ्र गाउपालिका केन्द्रसम्म माेटरबाटाेकाे ट्रयाक ओपन हुने कार्यमा यहाँहरूकाे प्रतिबध्दता र सहभागिताकाे लागि गाउँपालिका हार्दिक धन्यवाद दिँदै सहयाेग र सहकार्यको अपेक्षा समेत व्यक्त गर्दछौं ।

आर्थिक वर्ष: