/ खुम्बु पासाङल्हामु गाउ पालिका केन्द्र जोड्ने सडक खन्ने कार्य निरन्तर जारी | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउ पालिका केन्द्र जोड्ने सडक खन्ने कार्य निरन्तर जारी

खुम्बु पासाङल्हामु गाउ पालिका केन्द जोड्ने सडक खन्ने कार्य निरन्तर जारी रहेको छ । बहुबर्षे योजनाको रूपमा संचालनमा रहेको सडक खन्ने कार्यको लागि चालु आ.ब. मा प्रदेश नं १ बाट रू चार करोड र खुम्बु पासाङल्हामु गाउ पालिका बाट रू तीन करोड बिनियोजन गरिएको छ ।

आर्थिक वर्ष: