/ खुम्बु पासाङल्हामू गाउ पालिका क्षेत्र भित्रका बिध्यालयका प्रधानध्यापक एवं बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरू सँग शिक्षा सम्बन्धि कानुन तर्जुमा र बिद्यालय सुधार सम्बन्धि एक दिने गोष्ठी | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामू गाउ पालिका क्षेत्र भित्रका बिध्यालयका प्रधानध्यापक एवं बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरू सँग शिक्षा सम्बन्धि कानुन तर्जुमा र बिद्यालय सुधार सम्बन्धि एक दिने गोष्ठी

खुम्बु पासाङल्हामू गाउ पालिका क्षेत्र भित्रका बिध्यालयका प्रधानध्यापक एवं बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरू सँग शिक्षा सम्बन्धि कानुन तर्जुमा र बिद्यालय सुधार सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । गाउ पालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा खुम्बु पासाङल्हामू गाउ पालिक वडा नं ३ का वडाध्यक्ष मिङमा छिरी शेर्पा, वडा नं ४ का वडाध्यक्ष लक्ष्मण अधिकारी, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, कार्यपालिका सदस्य आङ छुटीन तामाङ, प्रमुख प्रसासकिय अधिकृत सुरथ पोखरेल सदस्यहरू केशव राना मगर, दागेल्जी शेर्पा र मिङमा नुरू शेर्पा गाउ पालिका भित्र रहेका सोह्र वटा बिद्यालय का प्रधानध्यापक एवं बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष, Himalayan trust, Action for Nepal र Classroom in the clouds का प्रतिनिधि लगायतको अतिथिहरूको उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष: