/ खुम्बु पासाङ ल्हामु गाउँपालिका र धुलिखेल नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङ ल्हामु गाउँपालिका र धुलिखेल नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना

खुम्बु पासाङ ल्हामु गाउ पालिका र धुलिखेल नगर पालिका बिच भगिनी सम्बन्ध स्थापनाको सुरुवात भएको छ । नगरपालिका र गाउपालिकाको जनप्रतिनिधि र कर्मचारीहरूको भेटघाट सँगै यि दुवै स्थानिय तहले भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ। सो सम्बन्ध स्थापना सँगै दुवै स्थानिय तहको बिकास र समृद्दतापनमा सुधार हुने अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष: