/ ठाडोकोशीमा कृषकहरूको निमित्त ग्रिन हाउस निर्माण | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

ठाडोकोशीमा कृषकहरूको निमित्त ग्रिन हाउस निर्माण

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाट र ठाडोकोशीमा कृषकहरूको निमित्त ग्रिन हाउस निर्माण कार्य तिब्र गतिमा भै रहेको छ । १५ वटा ग्रिन हाउस निर्माणको लागि आवश्यक पर्ने प्लास्टिक खरिद तथा ढुवानीको लागि खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ को आ.ब. ०७६/७७ बाट रू आठ लाख बिनियोजन गरिएको छ । ग्रिन हाउसको लागि आवश्यक पर्ने ठल तथा दुरीको लागि दुधकुण्ड म.क्षे. सामुदायिक वन उपभोक्ता समितीले सहूलियत पुर्जी वितरण गरिएको छ र निर्माण को आवश्यक समन्वय आर्यतारा नयमहिला समुहले गरेको छ ।

आर्थिक वर्ष: