/ फोर्चे गुम्बा देवाङ निर्माण कार्य सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

फोर्चे गुम्बा देवाङ निर्माण कार्य सम्पन्न

फोर्चे गुम्बा देवाङ निर्माण कार्य सम्पन्न भएको छ । रू एक करोड बीस लाख लागतमा निर्माण सम्पन्न देवाङको लागि खुम्बु पासाङल्हामुवगाउ पालिकाबाट आ. ब. ०७६/७७ मा रू सत्तरी लाख बिनियोजन गरिएको छ भने केही रकम चन्दादाताहरूको सहयोगबाट जुटे पनि बाँकी नपुग रकमको स्रोत भने जुट्न सकेको छैन गुम्बाको लागी आवश्यक पर्ने डाईनिङ किचेन र सुत्ने कोठाहरूसमेत रहेको देवाङ निर्माणको रंग रोगन बाहेक सबै काम सम्पन्न भै सकेको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ फोर्चेमा अवस्थित उक्त गुम्बाको सम्पुर्ण संरचनाहरू भुकम्पको कारण पुर्ण रूपमा क्षेतीग्रस्त भएको थियो । खुम्बु पासाङल्हामु गाउ पालिका कै आर्थिक सहयोगमा गत बर्ष गुम्बाको मुल भवनको पुन निर्माण सम्पन्न गरिएको थियो ।

आर्थिक वर्ष: