/ लैङ्गिक हिंसा विरुद्द अन्तरक्रिया कार्यक्रम २०७६ सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

लैङ्गिक हिंसा विरुद्द अन्तरक्रिया कार्यक्रम २०७६ सम्पन्न

पासाङ ल्हामु महिला समिति तथा समुदाय प्रहरी साझेदारीको संयुक्त आयोजना तथा खुम्बु पासाङ ल्हामु गाउँपालिकाको प्रायोजनमा यहि मिति २०७६।८।२० गते लुक्लामा लैङ्गिक हिंसा विरुद्दको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

आर्थिक वर्ष: