/ वरिष्ठा(कफि मेकिङ) तालिम सम्बन्धी | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

वरिष्ठा(कफि मेकिङ) तालिम सम्बन्धी

/सम्बन्धित तालिममा सहभागी हुन चाहने आवेदकहरुले तलको लिंक मार्फत फाराम भर्न सक्नेछन् । https://forms.gle/j5U8qEU6sHrmRBJaA

[प्रकाशन भएको यस सूचनामा आवेदकले आवेदन दिने अन्तिम मिति छुट्न गएकोमा, आवेदन दिने अन्तिम मिति February-01,2023(2079-10-18) कायम गरिएको, February-3(2079-10-20) मा Short Listed भएका आवेदकको सूची प्रकाशन हुने ] व्यहोरा सबैमा सुचित गरिन्छ ।कार्यक्रम सम्बन्धी सोध पुछका लागि ९८०१८४२३८७ ( सु.प्र.अ, खुम्बु पासाङल्हामु गाउँपालिका ), 9801139743 (प्रशिक्षण दिने सँस्था तर्फः श्री सपना सुब्बा ) , साथै वडा कार्यालयहरु मार्फत समेत फाराम भर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: