/ हार्दिक धन्यवाद !!! | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

हार्दिक धन्यवाद !!!

सगरमाथा र शेर्पा समुदाय प्रदेश नं. १ काे सान हाे, मान हाे । सगरमाथा र शेर्पा समुदायकाे याेगदान बिना प्रदेश नं. १ र सिगाे राष्ट्रकाे पर्यटन विकाश र समृद्धि अपुराे हुन्छ भन्ने सन्देश राष्ट्रिय मञ्चमा स्थापित गराउन र गाैरवपुर्ण ईतिहास बाेकेकाे हिमाली अादिवासी शेर्पा समुदाय प्रति सम्मान प्रकट गर्दै प्रदेश नं १ अन्तर्गत साेलुखुम्बु जिल्ला क्षेत्र नं (ख) बाट निर्वाचित संसद क. बुद्धि कुमार राजभण्डारीले प्रदेश नं १ काे पहिलाे प्रदेश सभा बैठकमा शेर्पा समुदायकाे पाेशाक (छिवा) सहित उपस्थित भईदिनु भएकाेमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

आर्थिक वर्ष: